टाउकाेमा कपाल नहुँदा आफ्नै शरीरको कपाल राखिने प्रक्रिया हो कपाल प्रत्यारोपण। पछिल्लो समय कपाल प्रत्यारोपण गर्ने फेसन जस्तै बनेको छ। यही फेसनका कारण गलत चिकित्सककोमा गएर प्रत्यारोपण गराउनेहरू भएको अलिअलि कपाल जाने मात्र होइन अनुहार नै कुरुप भएको गुनासा पनि आउने गरेका छन्। कपाल प्रत्यारोपण के हो र कसरी सही विशेषज्ञ छान्ने र कसले प्रत्यारोपण […]