काठमाडौं — हाम्रो मुलुकमा आधा दशकयता कपाल प्रत्यारोपणप्रतिको आकर्षण बढेको छ । कपाल प्रत्यारोपण राम्रैसँग भए त आफ्नो पनि आकर्षण पनि बढ्छ नै, तर त्यसमा कुनै तल–बितल भए परिणाम उल्टो हुन बेर लाग्दैन । कपाल उपयुक्त किसिमले नरोपिँदा उत्पन्न हुने समस्याका भुक्तभोगी पनि कम छैनन् । तिनैमध्येका एक हुन्– अनिल । लहैलहैमा लागेर कपाल प्रत्यारोपण गराउँदा निम्तिएको समस्या भोगिरहेका […]