गएको हप्ता हामीले ३ विदेशमा बस्ने नेपालीको कपाल प्रत्यारोपण गर्यौ । तालुपना को उपचार मा धेरै नै खर्च गरिसक्नु भएको थियो उहाँहरुले। प्रत्यारोपण अगाडी हामीले सधैझैं प्रश्न गर्यौ, ‘’कसरी झर्यो जस्तो लाग्यो तपाईहरुलाई कपाल?’’ हामी विदेश जाने बित्तिकै पानी परिवर्तन भयो, त्यहाँ को पानी सारैनै अप्राकृतिक भएकोले कपाल झरेको हुनुपर्छ भन्ने उत्तर दिनुभयो उहाँहरुले। समुन्द्रको […]