तपाईं टाउको मुडुलो (कपाल/रौं रहित) भएकोमा चिन्तित हुनुहुन्छ ? नाङ्गो टाउकोले सौन्दर्यता विगारेकोमा हिनताबोध भइरहेको छ ? टाउकोभरी रौं उमार्न इच्छुक हुनुहुन्छ ? यदि यिनै विषयमा घोत्लिरहनु भएको छ भने तपाईंलाई खुसीको खबर छ । मुडुलो टाउकोभरि कपाल उमार्न विदेश धाइरहनु पर्दैन । विदेशमा गएर महंगो शुल्क तिर्नु पर्दैन । नेपालमै यस्ता चिकित्सक छन् जसले […]