नेपालका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण कम गर्न ‘डिसइन्फेक्सन स्प्रे’ गरिहेको देखिन्छ । विभिन्न स्थानमा सवारीमा तथा हिँडिरहेका मानिसहरुको अनुहारमा पर्ने गरी यस्तो ‘डिस्इन्फेक्सन स्प्रे’ गरिँदै आएको छ । आइतबार मात्रै पनि काठमाडौंको ओमबहालमा सडकमा हिडिरहेका मानिसहरुको अनुहारमा पर्ने गरी यस्तो स्प्रे गरिएको थियो । तर, चिकित्सकहरुले भने यस्ता स्प्रेले मानव शरीरमा परेमा विभिन्न समस्या […]